पोखरा । पोखरा १६अमरदिपमा जुवातास खेलिरहेको ७ जनालाई प्रहरीले १ लाख १२ हजार ९० रुपैयाँ सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गत कात्तिक २७ गते अपराह्न ४ बजे अमरदिप स्थित गौमाया गुरुङले घरको कोठाभित्र जुवातास खेलाइरहेको...
पोखरा । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा,...
पोखरा । पोखरा महानगरले कर्मचारी विवाद समाधानका लागि समिति गठन गरेको छ । महानगरका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोति तिमिल्सिनाको संयोजकत्वमा कांग्रेस र एमालेका वडा अध्यक्ष र सदस्यहरुको समिति गठन गरेको हो । समितिको सदस्यहरुमा वडा नं ४का वडाध्यक्ष...
काठमाडौं । सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ । कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले सुनको मुल्य घटेको...
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि...
काठमाडौं । अमेरिकी सेनाका रथी फर्किएलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने निश्चित भएको हो । एसएसबी प्रमुख...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो पाउण्डको भाउ १७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा...
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजे सुरु हुनेछ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय...
पोखरा । गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका साथ सेवामा...