काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी...
पोखरा । नेकपा (माओवादी केन्द्र) को आइतबार देखि सुरु आठौं महाधिवेशनको बन्दसत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ । उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति...
पोखरा । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्तारुढ गठबन्धन संसदको पुरा कार्यकालभर कायम रहने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवा संसद र संविधान जोगाउन गठबन्धन बनेको...
पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरू नीति, विधि र नियममा नबाँधिँदा देश असफल बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा रहेका असमानता,...
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आज ९आइतबार० जबराको सम्पत्ति खोजबिन...
काठमाडौं । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा ९माओवादी केन्द्र०ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग(यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ । एक दिनमै त्यस्तो के...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले आफ्नो विचारमाथि दमन नगर्न अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । आइतबार बिहान भएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले वैचारिक विषयमा आफ्नो धारणा रहेको भन्दै त्यसलाई महाधिवेशनमा प्रस्तुत गर्न पाउनु पर्ने...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ ।महाधिवेशन सम्पन्न गरेसगै कांग्रेसको बैधानिकतामा उठेको प्रश्न समाप्त भएको छ । काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । जुन मिति घर्की सकेको थियो । निर्धारित मितिमा...