पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा आरुलाई लुटेर पैसा कमाउनृ प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै...
काठमाडौं । निमाविको विज्ञापन खुलाइसकेको शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पनि माग गरेको छ । आयोगले भोलि(बुधबार) विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र...
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनितिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सदस्य राम कार्कीले पुरक प्रस्ताव गरेका छन् । कार्कीको पुरक प्रस्तावनमा संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा...
रूपन्देही । जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले रुपन्देहीमा अध्यक्षका लागि नेताहरुको दौडधुप सुरु भएको छ । अध्यक्ष पदमा दाबी गर्दै आधा दर्जन भन्दा धेरै नेताहरुले लबिङ सुरु गरेका छन् ।नेताहरुले माथिल्लो तहका नेताहरु र समकक्षीलाई आफ्नो पक्षमा पार्न भेटघाटलाई...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन...
पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले यो मन्त्रालय आफैले...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनी लगातार...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार...