प्रमुख समाचार


माओवादीमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने भएका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले एमालेकै मोडलमा वहुपदीय मोडलको अभ्यास गर्दै १५ सदस्यीय रहने प्रस्ताव गरेको हो । जसमा एक अध्यक्ष एक...

‘राष्ट्रिय सम्मेलन’लाई ‘महाधिवेशन’मा परिणत गर्दै माओवादी केन्द्र

पोखरा । नेकपा (माओवादी केन्द्रले) आफ्नो ‘प्रथम राष्ट्रिय सम्मेलन’लाई अन्ततः आठौं महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । त्यसलाई अहिले बिहान केन्द्रीय कमिटीको बैठक...

नवनिर्वाचित काँग्रेस केन्द्रीय कार्यसमितिले गर्‍यो पाँच निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताका...

एमसिसीका विषयमा सरकारको धारणा के हो ? ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको...

सभापतिमा पराजित कोइरालाको वरियता २० नम्बरमा, अन्य नेताको वरियता यस्तो छ

काठमाडौं । नेपाली काँग्रेसले नेताहरुको वरियता क्रम सार्वजनिक गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा...

अनुदानको रकम फिर्ता जाओस भन्ने हाम्रो चाहना होईन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर नेपाली जनताको भावनालाई केन्द्रविन्दूमा राखेर सम्झौतामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढाउने पक्षमा आफूहरु...

म सबैको सभापति हुँ,सबैलाई समेटेर निष्पक्ष रूपमा काम गर्छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको बताएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र वितरणका लागि शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले सभापतिमा विजयी भएको प्रमाणपत्र लिँदै आफू पार्टीमा सबैको भावनाको...

माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत...

कांग्रेस प्रदेश २ मा सबै पदाधिकारी देउवा पक्षका

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गतको मतगणना सकिएको छ। जस अनुसार पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवापक्षले शतप्रतिशत जित हात पारेको छ। प्रदेश २ को सभापतिमा शुक्रबार नै देउवापक्षका कृष्ण यादव विजयी भएका भएका थिए। त्यस्तै उपसभापति...