अपराध


पल शाह प्रकरण : किशोरीका बुबाले पनि फेरे बयान

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्। ‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा...

पल शाह प्रकरणः नाबालिकाले अदालतमा बयान फेरिन्

काठमाडौं । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् । पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा...

ढोरपाटन शिकार आरक्षण भित्र एसएलआर राइफल भेटियो

पोखरा । ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो । सेनाले राष्ट्रिय निकुञ्ज...

३५ किलो गाँजासहित मकवानपुरबाट ५ जना पक्राउ

प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई...

साथीलाई खुकुरी प्रहार गर्ने युवा एक महिनासम्म पनि समातिएनन्

काठमाडौंको बानेश्वरमा युवकमाथि खुकुरी प्रहार भएको करिब एक महिना भएको छ । फागुन २६ मा अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए । तर, सो घटनामा संलग्न आरोपीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको...

१६ महिने बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा एक बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। १६ महिने बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । टिकापुर नगरपालिकाकी पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई...

पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा

पोाखरा । नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो । मुलुकी फौजदारी...

१४ वर्ष कैद सजाय माग गर्दै पल शाहविरुद्ध मुद्धा दर्ता

पोखरा । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्धा दर्ता भएको छ । शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा...

पल शाहविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौँ । झण्डै एक महिनादेखि प्रहरी हिरासतमा रहेका पल शाहविरुद्ध मंगलबार मुद्दा दर्ता हुने भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा गर्ने तयारी भइरहेको बताइएको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपरान्हसमम्म अदालतमा अभियोगपत्र...