स्याङ्जा । स्याङजामा परालको टौवामा आगो लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पुतलीबजार–४ बेलघारी स्थित टौवामा आगो लगाएको आरोपमा अर्जुनचौपारी गाउँपालिका –१ बस्ने ३३ वर्षीय नविन न्यौपाने पक्राउ परेका हुन् । बुधबार विहान ६ बजे बेलघारी स्थित टौवामा...
पोखरा । पोखरामा अबैध ‘ट्रान्स पार्टी' मा सहभागी ३८ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा १८ सेदी माथिको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको हो । कास्की प्रहरीका अनुसार गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी...
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आज पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका...
काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले बाटो...
पोखरा । करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा सुटकेसमा मृत भेटिएकी महिलाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । हत्या गरेर सुटकेसमा शव हालेर फालिएको अवस्थामा भेटिएकी महिलाको १ महिना बित्नै लाग्दा पहिचान खुल्न...
पोखरा । पोखराबाट ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २९ सैनिक बस्तीका १९ वर्षीय आयुष तामाङ पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ परेका आयुषको कोठाबाट प्रहरीले झण्डै २५ सय एम्पुल...
कञ्चनपुर । कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । युवकको आक्रमणबाट दिदी गम्भीर घाइते भएका छन् । दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा आज (मंगलबार) पनि सुनुवाइ हुने भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार...
काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता...