अपराध


पोखरा लेकसाइड स्थित विभिन्न स्पाबाट ५ बालिकाको उद्धार

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न स्पाहरुबाट पाँच जना बालिकालाई...

पोखराबाट स्कुटर चोरी गरी प्यूूठान पुु¥याएका बुढाथोकी पक्राउ

पोखरा । पोखराबाट स्कुटर चोरी प्युुठान पुु¥याएको आरोपमा प्युुठान नौबहिनीका रेकम बुढाथोकीलाई प्युुठानबाट...

जबरजस्ती करणी मुद्दाका फरार बिपिन नौडाँडाबाट पक्राउ

पोखरा । जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी कास्की अन्नपूर्ण गाउँपालिका ३ धारापनी बस्ने ३७...

सहकारी तोडफोड गर्ने ९ पक्राउ

पोखरा । पोखराको लेखनाथ स्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको...

पोखराको प्राइम सहकारी ठगी प्रकरण : आज थप एक जना पक्राउ

पोखरा । पोखराको वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ...

पोखराको रत्नचोकबाट जुुवातास खेल्ने ६ पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको रत्नचोकबाट जुुवातास खेलिरहेका ७ जनालाई तीन बुक तास र नगद १५ हजार...

२ सय ६१ एम्पुल लागू औषध सहित तीन पक्राउ

पोखरा । कास्की प्रहरीले २ सय ६१ एम्पुल लागूू औषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

ग्याङ बनेर लागूऔषध सेवन गर्ने २१ जनालाई अभिभावको जिम्मा लगाइयो

पोखरा । पोखराको विभिन्न स्थानमा अखडा बनाई लागूू औषध सेवन गरी मानिसहरुलाई डर त्रास देखाउने, लुटपाट...

नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा सवारी प्रहरी नियन्त्रणमा

पोखरा । अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा सवारी साधनलाई कास्की प्रहरीले विभिन्न...