नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट २३ प्रतिशत मानिसको मृत्यु

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ। सोमबार विश्व सुर्तीजन्य पदार्थररहित दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै क्यान्सर रोग विशेषज्ञ डा। सन्ध्या चापागाईले वर्षेनी नेपालमा २३ प्रतिशत...

प्रम देउवाको प्रतिवद्धता : ‘निर्मला पन्तको हत्यारालाई पक्राउ गरेरै छाड्छौं’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक...

तारा एयरको विमान दुर्घटना छानबिन गर्न आयोग गठन

भएको तारा एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने...

सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । उपाध्यक्ष पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी...

बजेटमा चुनावी कुरा छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका हुन् । ‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता...

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन...

अखिलका सदस्य महेन्द्र कास्की प्रहरीको नियन्त्रणमा

पोखरा । अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको छ । अभ्रद्र व्यवहारको आरोपमा सोमबार जिल्ला प्रहरी कास्कीले पौडेललाई पक्राउ गरेको हो । पौडेलमाथि सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोप छ । पेट्रोलियम पदार्थ मूल्यवृद्धिको...

खराब मौसमका कारण ‘राइट टर्न’ गर्नु पर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा दुर्घटना

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणले प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिएका। संसद्को...