तारा एयर दुर्घटना : ब्ल्याक बक्स भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । ब्ल्याक...

तारा एयर दुर्घटना : ब्ल्याक बक्स भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । ब्ल्याक...

सेयर जारी गर्दै दोर्दी खोला जलविद्युत

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ बाट ३१ गतेसम्म साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले यस अवधिमा बिक्री नभएर असार ९ गतेसम्म निष्कासन गर्ने छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २१ लाख ९५ हजार ५०९ कित्ता सेयर जारी गर्न लागेको हो।आयोजना...

सुनखानीमा झडप, १०० मजदुरको मृत्यु

काठमाडौं । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुनखानीमा मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिएका छन् । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको...

आजदेखि संसदमा बजेटमाथि छलफल : एमालेले भण्डाफोर गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि संसदमा छलफल हुँदैछ । आइतबार गठबन्धन सरकारका अर्थमन्त्री जनार्दशन शर्माले करिब १८ खर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए ।आज ११ बजे बस्ने बैठकमा सो बजेटबारे छलफल सुरु हुने भएको छ। सो बजेट...

श्रीमतीमाथि छुरा हान्ने श्रीमान पक्राउ, श्रीमतीको अवस्था गम्भिर

विराटनगर । श्रीमतीलाई छुरा प्रहार गर्ने श्रीमान पक्राउ परेका छन् । गएराती(सोमबार राती) ९ बजेतिर आफ्नै श्रीमतीलाई छुरा हान्ने मोरङको उर्लाबारी नगरपालिका–४ का ४० वर्षीय सुमन महरालाई प्रहरीले पक्राउ गरेको हो । उनको छुरा प्रहार बाट श्रीमती ३५ वर्षीय कुमारी...

आईजीपी नियुक्ति मुद्दाको पूर्ण सुनुवाइ आज

काठमाडौं । आईजीपी नियुक्ति बारे विवादको मुद्दामा आज पूर्ण सुनुवाई हुने भएको छ । वरिष्ठता क्रम मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा मुद्दा परेको थियो । सो मुद्दामा आज पूर्ण सुनुवाइ हुने भएको हो। यो रिटमा सर्वोच्च...

ट्यांकर पल्टिँदा पोखरा विमानस्थलमा उडान अवतरण बन्द

पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । अघि विहान ७ : ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । विमानस्थल सञ्चालनमा...

कार्यपालिका र जिल्ला समन्वयको निर्वाचनमा पनि तालमेलन गर्न गठबन्धनको निर्देशन

काठमाडौं। संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । आज बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ । गठबन्धनले पालिकाको कमिटी र जिल्ला...