पोखरा । मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार...
तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं लगिने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको छ । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त...
काठमाडौं। सरकारले अब फर्म भरेको एक महिनामै सवारी लाइसेन्स उपलब्ध गराउने भएको छ । सवारी चालक अनुमतिपत्रको प्रणालीमा सुधार गर्दै फर्म भरेको एक महिनाभित्र परीक्षा संचालन गरी प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइने भएको हो । अर्थमन्त्री जनार्दन...
काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले सोमबार शपथ ग्रहण गर्दै छन् । मेयर बालेन र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण हुने भएको हो । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय...
पोखरा । पोखराबाट मुस्ताङको जोमसोमका लागि जादै गरेको तारा एयर दुर्घटनामा यात्रुको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । खराब मौसमका कारण हिजो बिहान उडेको विमानमा बेपत्ता भएको थियो ।बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला...
विराटनगर । उदयपुरमा मध्यरातमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति करिब साढे २ बजेतिर ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर...
काठमाडौं । कक्षा १२ को परीक्षा आज (सोमबार) देखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु भएको जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा शुरु भएको छ। बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ हजार परीक्षार्थी रहेका छन् । परीक्षा यही जेठ...
पोखरा । हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...
पोखरा । हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...