दुर्घटनामा परेको तारा एयरको जहाजमा सवार सबै यात्रुको शव भेटिएको छ । वर्षाले केहीबेर शव खोजी कार्य रोकिएको थियो । भेटिएका २२ शवको पहिचान भने भएको छैन । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको...
काठमाडौं । निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउन संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले कानूनी अड्चन हटाएर विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।समिति...
काठमाडौं । ८ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा...
तारा एयरलाइन्सको विमान दुर्घटनाग्रस्त अवस्था सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकामा फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको...
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् । खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पहिलो निर्णय गरेका छन् । आज सोमबार पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गरेका छन्। पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा गृहमा जारी सपथ ग्रहण कार्यक्रममा ममानगरका प्रमुख, उपप्रमुख,...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले...
काठमाडौं । मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार १४ जनाको शव संकलन भएको छ । २२ जनामध्ये अन्य ८ जनाको खोजी कार्य जारी रहेको छ । दुर्घटना भएको जाहाज टुक्र टुक्रा भएको छ भने, शव पनि चारै तिर छरपस्ट रहेको प्रहरीले जनाएको छ । शव भेटिएकामध्ये केहीको...