पोखरा नगरकार्यापालिका सदस्य निर्वाचनमा गठबन्धनले एमालेबाट निर्वाचित सदस्यलाई प्रभाव र दबाबमा पार्न खोजेको एमालेको आरोप

पोखरा । नेकपा एमालेले पोखरा महानगर कमिटिले नगरकार्यापालिका सदस्य निर्वाचनमा गठबन्धनले आफ्ना सदस्यलाई प्रभावित पार्न खोजिएको आरोप लागाएको छ । मंगलबार फेसबुकमा स्टाटस् लेख्दै एमाले पोखरा महानगरक कमिटि अध्यक्ष दिलिप न्यौपानेले एमालेका नगर सदस्यलाई प्रभावित...

कच्चा तेलको मूल्य फेरि बढ्यो

काठमाडौं। विश्व बजारमा कच्चा तेलको मूल्य फेरि चर्कोदरले वृद्धि भएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको...

कैलालीमा श्रीमान–श्रीमती मृत भेटिए

कैलाली । कैलालीमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती...

नापी कार्यालयका अमिन ३० हजार घुससहित अख्तियारको फन्दामा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । सिनपा १२ स्थित जग्गाको हालसाविकमा लागि ३० हजार घुस लिदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट...

बजेट गठबन्धनको चुनावी घोषणापत्र : विष्णु पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् । उनले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको जानकारी दिएका हुन् । सरकारले जेठ १५ गते...

‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन

‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन गरिएको छ । उनले निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ । चाबाहिल चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाए । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई...

रुसमाथि थप प्रतिबन्ध : ९० प्रतिशत तेल कटौती गर्दै युरोपेली संघ

युरोपेली संघ संस्थाहरुले रुसी तेल कटौती गर्ने भएको छ । युक्रेनमा हमला गर्दै आएको रुसमाथि अमेरिका तथा युरोपियन राष्ट्रहरुले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । थप प्रतिबन्ध स्वरुप इयुले रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने निर्णय गरेको छ । पूर्ण...

अमेरिकाले युक्रेनलाई रकेट नदिने

अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् । बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् । युक्रेनका...

ट्यांकर पल्टिँदा बन्द भएको पोखरा विमानस्थल सुचारु

पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि रोकिएको उडान सुचारु भएको छ । अघि विहान ७ ः ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण केही समयका लागि बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी...