काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन् । रञ्जुले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने...
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । आज देखि २७ गतेसम्म संचालन हुने तालिमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको हो । तालिममा पछिल्लो पटक डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण गराइनेछ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा...
काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको धुम्ती शिविरप्रति प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ। बरु दारु शिविर राखे हुन्छ। प्रष्ट छ कुरा, त्यसका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन...
काठमाडौं । सरकारले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । अर्थमन्त्रालयले घितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन गरेका हुन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १र१ जना प्रतिनिधि रहने बताइएको छ । पछिल्लो...
काठमाडौं । जनता समाजवादीले पार्टीमा आगामी संघको चुनावमा मानुषी यमी भट्टराईलाई चुनाव लडाउने गृहकार्य गरिरहेको बताएको छ । पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी काठमाडौंबाट चुनाव लड्ने भएकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र...
पोखरा । पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । नालाको शिलान्यास...
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत...