काठमाडौं ।वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले काठमाडौंमा भाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरेको छ । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका...
पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज बुधबार डलरको भाउ उकालो लागेको छ । आज एक डलरको खरिददर १२४ रुपैया ०४ र बिक्रीदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो (मंगलबार)एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२...
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको...
काठमाडौं । अब वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने बताएको छ । सडक विभागले विज्ञप्ति जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन...
जनकपुरधाम । जनता समाजवादी पार्टीको समीक्षा बैठकमा कुटाकुट भएको छ । हिजो मंगलबार जनकपुरमा बसेको समीक्षा बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाईते भएको बताइएको छ । लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न...
पोखरा । गण्डकी प्रदेश सरकारले हनिमुन मनाउने जोडिका लागि विशेष आकर्षक गन्तब्य विकास गर्ने भएको छ । मगलबार गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गदै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हनिमनु मनाउन आउने पर्यटकहरुका लागि यो कार्यक्रम...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएरको बताए । पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार...
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गण्डकी प्रदेश सभामा सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यलाई...