लमजुङ । दोर्दी खोला कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । दोर्दीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको हो । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा...
एजेन्सी । रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय,...
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई...
काठमाडौं । गतवर्ष बाढीले वितण्डा मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची गएराती फेरि बाढी आएको छ। गएराती परेको अविरल वर्षाले मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी...
पोखरा । केन्द्रभाग मिडिया प्राली तथा केन्द्रखबर डटकमका व्यवस्थापक रमेश पौडेललाई पितृशोक परेको छ। पौडेलका बुबा तारानाथ पौडलको ८६ वर्षको उमेरमा निधन भएको हो ।पौडेलको हिजो दिउँसो साढे १ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिए । पौडेल लामो समयदेखि दम...
पोखरा । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६८ पैसा तोकेको छ । डलरको भाउ बढेसँगै नेपाली रुपैयाँ कमजोर बनेको छ । करिब...
चितवन । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो...
पोखरा । पोखराको सेती नदीमा हाम फालेकी एक किशोरी वेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडानम्बर ३ नदीपुर नारायणस्थान नजिक रहेको सेतीनदी पुलबाट हाम फालेकी किशोरी अहिलेसम्म वेपत्ता रहेको अस्थाई प्रहरी विट नदिपुरका बरिष्ठ प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी...