‘काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
काठमाडौं । अब स्थानीय तहले दक्षिण कोरियामा स्वइच्छा कामदार पठाउन नपाउने भएका छन् ।सरकारले स्थानीय तहलाई दक्षिण कोरियामा मौसमी कामदार पठाउन रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै भगिनी सम्बन्ध कायम गरी दक्षिण...
पोखरा । पोखराको सेती नदीमा एक किशोरी हाम फालेकी छन् । आज दिउँसो नदीपुरस्थित सेतीनदी पुल नजिकैबाट एक किशोरी हाम फालेको प्रहरीले जानकारी दिएको छ । प्रत्यक्षदर्शीले दिएको जानकारीको आधारमा अहिले खोजि कार्य भइरहेको कास्कीका प्रहरी निरिक्षक ज्ञान खड्काले...
अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस)...
राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । युवा संघमा अवद्ध नेता कार्यकर्तासहित...
काठमाडौं। स्वीजरल्याण्ड सरकारले नेपाललाई ६८ लाख स्वीस फ्रान्स ९८६ करोड १३ लाख रुपैयाँ० अनुदान दिएको छ। अर्थ मन्त्रालय र स्वीस अधिकारीबीच आज बुधबार सो अनुदानका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र स्वीजरल्याण्ड...
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा आज बुधबार पनि स्थानीयले रोकेका छन् । राजधानीमा भएको सहमतिमा आफुहरु सहमत नभएको भन्दै फोहोर फाल्न गएको टिपरमा अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा...
मोरङ । विराटनगरका उद्योगी व्यवसायीका तीन संगठनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्टि जनाएका छन् । उनीहरुले हाल ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा ९८ दिन दिन आग्रह गरेको छ । बुघबार एक विज्ञप्ती निकाल्दै मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई महिला कर्मचारीले पाउने प्रसूती विदालाई कडाइका साथ लागु गर्न निर्देशन समेत दिएको...