सातै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री मधेस प्रदेशमा

आज देशका सातै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायत मधेश प्रदेशमा भेला भएका छन् । साझा प्रतिवद्धता घोषणाका लागि आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायत भेला भएका हुन् । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको...

ओरालो लाग्दै यूरो : डलर, पाउन्ड, रिङ्गिटको भाउ कति ? सूचीसहित

पोखरा। यूरोको भाउ ओरालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि तय गरेको विदेशी मुद्रादरअनुसार यूरोको भाउ अस्ति भन्दा हिजो र हिजो भन्दा आज झनै घटेको छ । आज यूरो एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९९ पैसा रहेको छ । हिजो...

माओवादी केन्द्रीय कमिटी बैठक : आज टुंगो लाग्ला त पदाधिकारी ?

काठमाडौं । हिजो बस्ने भनिए पनि स्थगित भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज भने बस्दैछ । बैठक आज विहान ११ बजे कमलादी स्थित प्रज्ञा भवनमा बस्नेछ । आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । मंगलबार र बुधबार पूर्व स्थायी...

प्रतिनिधि सभा बैठक आज पनि बस्दैं : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।...

आयोगको प्रस्ताव : ‘मंसिर पहिलो साता निर्वाचन, माघभित्र नयाँ राष्ट्रपति चुनौं’

काठमाडौं । कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ताभित्र निर्वाचन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले दोहोराइरहँदा हिजो (बुधबार) निर्वाचन आयोगका पदाधिकारीले परामर्श गरेका छन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट्दै निर्वाचनको मिति प्रस्ताव...

चट्याङ लागेर धान रोप्न गएका १४ खेताला घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ खेताला चट्याङ लागेर घाइते भएका छन् । हिजो (बुधबार) साँझ ६ बजे परेको चट्याङ लाग्दा उनीहरु घाईते भएका हुन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु...

बाजुराको बुढीगंगामा मतदान सुरु

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको...

निवर्तमान मेयर जिसीको प्रष्टिकरण : ‘कानुनकै आधारमा टेकेर जग्गा भाडामा लगाइएको हो’

पोखरा । पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले कानुनकै आधारमा टेकेर जग्गा भाडामा लगाइएको प्रष्टिकरण दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले समितिको जग्गा भाडामा लगाइएको बारेमा...

पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पोखरा । पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको...