फेरि बढ्यो हवाई भाडा, काठमाडौं-पोखराको झण्डै ७ हजार (भाडादरको सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै पुन : हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै...

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गरे । छानबिनका लागि सहजहोस् भनेर आफुले राजीनामा दिएको उनले बताए । आफु देश र जनताको पक्षमा सधै काम गर्ने उनले प्रतिबद्धता गरे । ...

सभामुखले अर्थमन्त्रीलाई बोल्न समय दिए पछि एमालेले संसद छाड्यो

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिए पछि एमालेले बैठक बहिष्कार गरेको हो । एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति बने...

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा

नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान...

विप्लवको उत्तेजक भाषण : न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्छ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लेदलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् । बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको...

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । संयोजक पछि छान्ने गरे ११ सदस्यीय छानबिन समिति गठन भएको हो । प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम संसदीय समिति गठन भएको हो । समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने...

फैलिदै हैजा : भक्तपुर र हेटौंडामा पनि देखियो 

काठमाडौं । हैजा संक्रमण विस्तारै फैलिन थालेको छ । पछिल्लो पटक भक्तपुर र हेटौंडामा पनि संक्रमण देखिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर(४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच वार्ता

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनिहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिएका छन् । उनले मङ्गलबार ट्वीट...

गोर्खा चौतारामा बस दुर्घटना, ५ जना धाइते

पोखरा । गोरखामा बस दुर्घटनामा परेको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ छोप्राकको राम्चे चौतारामममा बस दुर्घटनामा परेको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५...