डेंगु संक्रमणबाट एकको मृत्यु

संखुवासभा । संखुवासभामा डेंगुको संक्रमणबाट एक महिलाको ज्यान गएको छ। संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको डेंगु संक्रमणबाट ज्यान गएको हो । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको बताइएको छ । प्राथमिक...

माओवादी केन्द्रले गठन गर्‍यो १२५ सदस्यीय पोलिटब्युरो (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले १ सय २५ सदस्यीय पोलिटव्यूरो गठन गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका हुन् । पोलिटव्युरो सदस्यहरुः पुष्पकमल...

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको भाउ

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । कच्चा तेलको माग घट्न थालेपछि भाउ ओरालो लाग्न थालेको हो । आज(बिहीबार) ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै...

जनार्दन शर्माको स्पष्टि : ‘बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती भएको छैन’

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेटमा त्यस्तो कुनै गल्ती नभएको स्पष्टोक्ति दिएका छन् । अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको भन्दै विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट पारेका हुन् । बिहीबार बसेको...

सवारीमा लेखिएको अश्लिल र अपाच्य सायरी गजल हटाउँदै प्रहरी

काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ । सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका...

बाजुरामा भइरहेको मतदानमा चल्यो गोली

बाजुरा । विवादको कारण निर्वाचन स्थगित भएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा पनि फेरि विवाद भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका...

माओवादी केन्द्रले अन्तर्घातको छानबिन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ ।जारी बैठकले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने निर्णय गरेको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन...

पोखरा–सिक्लेस सडक दुइ हप्तापछि खुल्यो

पोखरा । आज(बिहीबार)देखी पोखरा सिक्लेस सडक सञ्चालनमा आएको छ । असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध भएको पोखरा–सिक्लेस सडक आजदेखि पुनस् सञ्चालनमा आएको हो । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको...

‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तत्काल नहुने’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । माओवादी...