बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

पोखरा। विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिई जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी...

माओवादीमा प्रचण्डपछि नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन् । आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरे । आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए...

कांग्रेसबाट निर्वाचित दलित महिला सदस्य मृत भेटिइन

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत भेटिएकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत भेटिएकी हुन् । मंगलबार...

गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले पदभार ग्रहण गरे

पोखरा । गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बिहिबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रहरी कर्यालय पार्दीमा जोशीले पदभार ग्रहण गरेका हुन् । नेपाल सरकार गृहमन्त्रालय असार १९ गतेको निर्णाले जोशीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी...

जोनसनले दिए पार्टी नेताबाट राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन् । उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा...

प्रचण्डले तेस्रो लिस्ट पढे : पोलिटब्युरोको संख्या १५६ पुर्‍याइयो

काठमाडौं । पोलिटब्युरोमा समेटिएको नामको विषयमा आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक नाम पढेर सुनाएका छन् । यसअघि पोलिटब्युरोको लिस्ट दुई पटक बाचन गरेकामा कतिपय नेताहरु छुटेको भन्दै नेताहरुले विरोध गरेपछि प्रचण्डले तेस्रो...

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि : कति पुगे हैजाका संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये...

बेसलाईन स्कुलले रजत जयन्ती मनाउने

पोखरा । बेसलाईन एकेडेमी स्कुल पोखराले रजत जयन्ती मनाउने भएको छ । स्थापनाको २५ औँ वर्षको अवसर स्कुलले रजत जयन्ती मनाउन लागेको बिहिबार पात्रकार सम्मेलन गरि जानकारी दिइयो । असार २४ देखि रजत जयन्तीका कार्यक्रम सुरु हुने स्कुलका प्रबन्ध निर्देशक षडानन्द गौतमले...

प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद : वैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको...