सल्यानमा एक किशोरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–१२ बलगाड...

आजदेखि अपर हेवाखोला हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो...

अवैध १० लाख सहित भारतीय नागरिक पक्राउ

रौतहट । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट मुम्बई महाराष्ट्र बस्ने मोहम्मद साहिदलाई स्रोत नखुलेको १० लाख रुपैयाँ पक्राउ गरेको बताएको...

मेयर हर्क साम्पाङको घोषणा : ‘गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्छौ’

सुनसरी । स्वतन्त्रबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् । गाडी...

भाषण दिने क्रममा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापान । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ । पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा आबे माथि गोली प्रहार भएको बताइएको छ । भाषणको क्रममा आबे ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो । आबे...

साताको अन्तिम दिन आज डलर, युरो, पाउन्ड,रिङ्गिटको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले साताको अन्तिम दिन आज शुक्रबार यूरो एकको खरिददर १२९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै आज एक डलरको खरिददर १२६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९९ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १५१...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशको प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश...

बुढीगंगा नगरपालिकाको मतगणना आजबाट

काठमाडौं । विवादका बिच हिजो बिहीबार सम्पन्न भएको बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन...

प्रतिनिधिसभा बैठकबाट आज नागरिकता विधेयक फिर्ता लिइने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले...