काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज(शुक्रबार) तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा...
काठमाडौं । गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै...
अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ। उनीहरूको बिहेमा नजिकको...
एजेन्सी । लामखुट्टेको टोकाइबाट एक प्रशिक्षार्थी महिला विमान चालकको ज्यान गएको छ। बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ । बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ । बजेटको विषयलाई लिएर बिहिबारकाे बैठक एमालेले अवरोध गरेको हो । बजेटमाथिको छलफल जारी रहेको अवस्थामा बजेट निर्माणमा सरकारले संविधान, कानून विपरीत काम गरेको एमालेको आरोप...
पोखरा महानगरपालिकाका पूर्व मेयर मान वहादुर जि.सी.ले आफ्नो कार्यकालको अन्तिम समयमा पोखराका विभिन्न ठाउँका करिव ६३ रोपनी जग्गा अपारदर्शी ढंगले ठेक्कामा लगाईएका भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस कास्कीले बताएको छ । कांग्रेस कास्कीले...
काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो...
रामेछापको खाँडादेवी गाउँपालिका१, राकाथुमको बेलडाँडामा बस दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सुनापती गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। मृतकको काजकिरियाको लागि पालिकाले प्रतिपरिवार ३० हजारका दरले आर्थिक सहयोग गरेको हो। दुर्घटना लगत्तै पालिकाले सम्बन्धित...
शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १०० रुपैयाँमा...