अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी...
सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना...
काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो। गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत...
प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो...
काठमाडौं । निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि आगामी मंगलबारबाट छानबिन सुरु हुने भएको छ । करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रश्न उठेपछि २२ असार २०७९ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति ९छानबिन समिति० गठन गरेको थियो...
काठमाडौँ । ट्राफिक प्रहरी कार्यालयले कास्कीले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउन थालेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रमुख सचेतकमा सांसद सरला यादवलाई नियुक्त गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । यसअघिका प्रमुख सचेतक...
बलात्कार तथा यौन हिंसाका घटनामा अबदेखि नाबालिगले ३ वर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था हुने भएको छ । प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरूमध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई भेटेका छन् । भेटका लागि भट्टराई निवास पुगेका बालेनले काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ । छलफलमा महानगरका...