आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पाँचथर । पाँचथरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राई पक्राउ परेका हुन् । राज कुमारले घरायसी वादविवादको...

रुपन्देहीको मायादेवी–३ घरमा सुत्केरीमुक्त वडा घोषणा

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ जिल्लामै पहिलो घरमा सुत्केरी मुक्त वडा घोषणा भएको छ । कम्हरिया स्वास्थ्यचौकीमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सामूहिक प्रयत्नले उक्त वडा घरमा सुत्केरी मुक्त वडा घोषित भएको हो । जिल्लाका १६...

मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने बताएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै आफ्नै तलबले यम बुद्धको सालिक बनाउने प्रतिवद्धता जनाएका हुन् । ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले...

नाइरोबी फ्लाइको कीराबाट निस्केको सङ्क्रमणले भए पाँच जना बिरामी

पछिल्लो केही दिनदेखि नेपालमा ‘नाइरोबी फ्लाई’ कीराको टोकाइबाट गम्भीर छालाको समस्या भएको सूचना सार्वजनिक भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा अहिलेसम्म यस कीराबाट निस्केको सङ्क्रमणले अहिलेसम्म पाँचजना बिरामी अस्पताल पुगेको विवरण प्राप्त...

२४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर कुल १०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर...

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको...

मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी

सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो । कलवन्त...

प्रचण्डलाई ओलीको प्रश्न : जनयुद्ध उनीहरुले के पाएर छाडे ? हतियार किन उठाइएको थियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताएका छन् । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले हत्या गरेका ओखलढुंगाका एमाले नेता छबी...

त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैको जिम्मेवारी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम्...