आमा-बुवाका नाममा स्थापित ट्रष्टलाई पैसा नलिने मन्त्री श्रेष्ठको घोषणा

पोखरा । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले आफ्ना स्वर्गीय बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि बजेट छुट्याउने निर्णय फिर्ता गरिने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले...

तीन वटा प्रदेशका केही स्थानमा वर्षा

पोखरा । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिक देखि सामान्य...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपेर मनाइँदै

पोखरा । आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपेर मनाइँदैछ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने आजको दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा...

पर्यटकीय बसपार्कसहितको जग्गा भाडामा लगाएको विषयमा छानविन गर्न समिति गठन

पोखरा । पोखरा उपत्यका नगरविकास समितिले पर्यटकीय बसपार्क, कल्फ कोर्स, र यातायात कार्यालय पछाडीको जग्गा भाडामा लगाएको प्रकरणको विषयमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । शनिबार विहान समितिका अध्यक्ष एवं पोखरा महानगरका प्रमुख धनराज आचार्यको अध्यक्षतामा...

‘पोखराको पर्यटन बचाउन प्याराग्लाइडिङ बचाउनुपर्छ’

पोखरा । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनवरीदेखि संचालनको तयारीमा छ । विमानस्थल संचालन आउने खवरले पोखरेली उत्साहित छन् । तर यही विमानस्थल सगै पोखराको प्रमुख आकर्षक पर्यटकिय गन्तब्य प्याराग्लाईडिङ भने बन्द हुने अवस्थामा पुगेको छ । हवाई क्षेत्रको...

‘परिवारवाद’ ले राजापाक्षे शासनको पतन

राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे...

बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट...

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस

काठमाडौं । सरकारले नेपाल प्रहरीका ३२ एसपी ९प्रहरी उपरीक्षक०को एसएसपी ९प्रहरी वरिष्ठ उपरीक्षक०मा बढुवा सिफारिस गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो । बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको...

सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’शुरु

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ शुरु भएको छ । आज शुक्रवार पोखराको सभागृहमा शुरु भएको शैक्षिक मेला भोलि शनिवार पनि चल्नेछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा...