आज नागपञ्चमी, किन गरिन्छ नागको पूजा ?

घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने...

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरणद्वारा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरण चेम्जोङले फुटबल मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलालाई विवाह प्रस्ताव राखेका छन् । माल्दिभ्समा ब्यवसायिक फुटबल खेलिरहेका किरणले धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा...

प्रदेश नं १ का मुख्यमन्त्री राईमा कोरोना संक्रमण

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईमा कोरोना संक्रमण देखिएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा राईसहित परिवारका सदस्य र राजनीतिक सल्लाहकारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईमा ज्वरो आउने, रुघा लाग्ने लगायतका लक्षण देखिएसँगै...

सुनको मुल्य बढ्यो

सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको...

बाटो नै नभएको ठाउँमा मोटरेवल पुल बनाएपछी चर्चामा पूर्व मन्त्री बस्नेत

पोखरा । सत्ता र शक्तिको दुरुपयोगको कुरुप उदाहरण यतिबेला गोरखाको दरौंदी नदीमाथि निर्माण भएको पुल बन्न पुगेको छ । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने पक्की पुल...

पहिरोले घर पुरिदाँ एकै घरका दुईको ज्यान गयो : तीन जना बेपत्ता

म्याग्दी । म्याग्दीमा पहिरोले घर पुरिदाँ एकै घरका दुई जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । भारी वर्षासँगै गएराति घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको...

बेनी–जोमसोम सडक अवरुद्ध : पर्यटक र भक्तजन प्रभावित

म्याग्दी । बेनी –जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख...

आज डलर, युरो, पाउण्ड लगायतका विदेशी मुद्राको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको तेस्रो दिन मंगलबार डलर एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रुपैयाँ...

आज नागपञ्चमी : किन गरिन्छ नागको पूजा ?

काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका...