गण्डक ब्यारेजका सबै ढोका खोलियो : ४० बढी गाउँ डुबानको जोखिममा

परासी । भारतले गण्डक ब्यारेजका सबै ढोका खोलिदिएको छ। दुई दिनदेखि परेको वर्षाले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँँधका ३६ वटै ढोका खोलि दिएको हो। गण्डक बाँधको ढोकाको चाँवी सधैं भारतले राख्ने गरेको छ । देवघाटस्थित जलमापन केन्द्रले नारायणी...

गौतमश्रीका सञ्चालक आए सम्पर्कमा: भने ‘जायजेथा बेचेरै भएपनि बचतकर्ताको रकम तिर्छु’

काठमाडौं । बचतकर्ताको पैसा खाएर भागेका भनिएका काठमाडौंस्थित कुलेश्वरमा रहेको गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथा बेचेरै भएपनि फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘म...

बाढीले श्रीमान्–श्रीमतीलाई बगायो, छोराको उद्धार

बुटवल । वर्षासँगै आएको बाढीले कपिलवस्तुमा आज एक दम्पतीलाई बगाएको छ । जिल्लाको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जंगलबाट नदी...

पेट्रोलको मूल्य घटाउन अनेरास्ववियुको माग

काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर मूल्य घटाएपनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै अनेरास्ववियुले...

उद्धार र राहतमा खटिन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले मंगलबार देशभरका बाढी-पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । मन्त्री खाँणले मालिका...

पहिरो अपडेट : बेपत्ता ३ जनाको पनि मृत्यु, ज्यान गुमाउनेको संख्या ५

म्याग्दी । म्याग्दीमा पहिरोले घर पुरिदाँ बेपत्ता भएका ३ जनाको पनि ज्यान गएको छ । मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता थिए । बेपत्ता भएका पनि मृत भेटिएपछि मृत्यु हुनेको संख्या...

विप्लवमाथिको पक्राउ पुर्जीमा एमालेको आपत्ति

काठमाडौं । सरकारले विप्लव समूहलाई प्रकाउ पुर्जी जारी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विप्लव सहितका नेतालाई कारबाही गर्ने पत्र काटेको भन्दै एमालेले विरोध गरेको हो । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख...

११ स्थानीय तहका विद्यालयमा नर्स कार्यक्रम सुरु हुँदैै

सुर्खेत । कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकालगायत देशैभर कोरोना संक्रमण दिनानुदिन बढिरहेका बेला पोखरेललाईसमेत कोरोना संक्रमण देखिएको हो । स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि स्वास्थ्य...