गठबन्धनका कारण मुलुक बिदेशी शक्तिकेन्द्रको क्रिडास्थल बन्ने खतरा बढ्यो : शंकर पोखरेल

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकारको कारण मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो तथ्य बताएका हुन् । ‘गठबन्धनले...

अपडेट : नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । पहिरोले नारायणगढ– मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको हो । आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको...

सप्तकोशीको बाँध बस्ती पसेपछि गाउँलेले छाडे घर

काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि स्थानीयले घरगाँउ छाडेका छन् । आज बिहान ४ बजेदेखि बाँध बस्ती पसेपछि उदयपुरको वेलका नगरपालिकाका स्थानीयले गाउँ छाडेका हुन् ।स्थानीयले लत्ताकपडा लगायतका आवश्यक सामाग्री बोकेर सुरक्षित स्थान तर्फ लागेका...

डलरको भाउ फेरि घट्यो , युरो र पाउण्डको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर , पाउण्ड र युरोको भाउ घटेको छ । आज एक डलरको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको छ । हिजो एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६...

कक्षा ११ को भर्ना साउन अन्तिमसम्म लिन परिक्षा बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना साउनको अन्तिमसम्मा लिन निर्देशन दिएको छ । विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै बोर्डले त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको हो। परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै...

कोशीको बाँध फुटेर बस्तीमा पस्यो : हजारौं परिवार जोखिममा

काठमाडौं । एका बिहानै कोशी नदीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि...

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो : सडक पुन अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको...

६ लाख घुस लिँदै गर्दा पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव प्रमोद नेपाललाई घुस सहित पक्राउ गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाललाई आयोगका कर्मचारीले रंगेहात पक्राउ गरेका हुन् । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट...

कोरोना अपडेट : थपिए ८१४ संक्रमित, आज ज्यान गुमाउने संक्रमितको संख्या शुन्य

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ज्यान गुमाउने संक्रमितको संख्या शन्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ७६२ जनाको...