स्याङ्जामा थपिए ६ हजार बढी नयाँ मतदाता

स्याङ्जा । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै...

महराको कार्यकर्तालाई निर्देशन : ‘जनमत सुधार्न जनतामाँझ जानुस’

लमही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पार्टी सुर्धान जनतामाँझ जान कार्यकर्तालाई निर्देशन दिएका छन् । समाजवादी केन्द्रको नेतृत्व र विचार माओवादी नै भएकाले आगामी चुनावमा जनमत सुधारका लागि लाग्न महाराले निर्देशन दिएका हुन्। लुम्बिनी...

प्याराग्लाइडिङ निरन्तरताको उपाय खोज्छौं : पर्यटनमन्त्री श्रेष्ठ

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले विमान सुरक्षामा असर नपर्ने गरि प्याराग्लाइडिङलाई निरन्तरता दिने उपाय खोज्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा प्याराग्लाइडिङले बाधा पुर्याउने भन्दै यहाँबाट हटाउनुपर्ने...

महाअभियोगमाथिको अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक बोलाउँदै सो आग्रह गरेका हुन् । सहजीकरण...

कुख्यात मिटरब्याजी श्यामविरुद्ध मुद्दा

काठमाडौं । सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहको दम्पतिविरुद्ध मुद्धा दायर भएको छ । उनीहरुविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।श्यामकृष्णकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण...

१३ सामुदायिक विद्यालय कालोसूचीमा

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस)...

धनबहादुरको भिरबाट खसेर मृत्यु

हुम्ला। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो। सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१...

बुङ्गलमा छोरा, छोरीसहित आमा झुन्डएको अवस्थामा मृत फेला

बझाङ। बझाङको बुङ्गल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी...

जापान भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले...