मन्त्रिपरिषदद्धारा नयाँ तलबमान र ग्रेड स्वीकृत

काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९र८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक...

शेखर कोइरालाले छलफलका लागि बोलाए आफु पक्षका नेता

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुलाई छुट्टै छलफल लागि बोलाएका छन्। छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका...

साताको पहिलो दिन यस्तो छ डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको...

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज ९पानस० को अन्तर्राष्ट्रिय...

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली...

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरू हुने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक,...

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन प्रतिस्पर्धा भन्दापनि सत्रुता बढाउन तर्फ लागेको आरोप लगाएका छन् । लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता...

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने बताएका छन् । भैरहवामा आयोजित कार्यक्रममा खाणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको नागरिकता विधेयक अझै पनि किन स्वीकृत नभएको हो रु सो विषय आफूहरूले बुझ्नै नसकेको...

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

काठमाडौं । निर्वाचनको मुखमा नेपाली कांग्रेस भित्र गुटगत रानजनीति बढेको छ । ने भ्रातृ संस्थामा सभापति शेरबहादुर देउवाले एकलौटी मनोनयन गरेका पछि अर्को पक्षा त्यसको प्रतिवादमा उत्रेको छ । देउवाले भातृ संस्थाको नेतृत्व चयन गर्दा कुनै सल्लाह नगरे पछि संस्थापनइतर...