नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने राष्ट्रपतिलाई दुइ दिन बाकीँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्‍ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट...

आयोगले आगामी चुनावमा उठ्ने उम्मेदवारको सम्पत्ति विवरण लिने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले...

सम्पत्ति राज्यलाई समर्पित गरिसकें, मसँग उपचार पैसा छैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो...

पोखरामा गण्डकी प्रदेशको सर्वाधिक राशिको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने

पोखरा । पोखरामा प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ । डेभिज् स्नुकर क्लबको आयोजनामा भाद्र १२ देखी १९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता वारे जानकारी दिएको छ । गण्डकी प्रदेशकै सर्वाधिक...

प्रचण्ड र बाबुराम एउटै चिन्ह लिएर चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराईबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आज (आइतबार) बिहान भएको छलफलमा प्रचण्ड र बाबुरामबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव...

मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् ।मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक...

डोजरमाथि पहिरो खस्दा चालकको ज्यान गयो

डोल्पा । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी...

शिक्षकका लागि राखेको पानी पिएको भन्दै कुटिएका दलित विद्यार्थीको मृत्यु

भारत । भारतमा एक दलित विद्यार्थीको कुटपिटबाट ज्यान गएको छ । भारतको राजस्थानका दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। नौ वर्षीय बालकको शनिबार...

फोहोर व्यवस्थापनका लागि प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘बालेन’ले प्रहरी बल प्रयोग गरेरै भएपनि फोहोर व्यवस्थापन गर्ने निष्कर्षमा पुगेका छन् । यसअघि फोहोर व्यवस्थापनमा प्रहरी बल प्रयोग गर्न नहुने बताउँदै आएका मेयर बालेन अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा...