पोखरा । कास्की प्रहरीले ठुलो मात्रामा लागू औषध सहित तीन जनलाई पक्राउ गरेको छ । यही साउन २८ गते पोखरा महानगर वडानम्बर ३० पावरहाउ चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी पल्हीनन्द गाउपालिका वडानम्बर ६ का २० वर्षीय प्रहलाद लोहार, पर्वत मोदी गाउपालिका–६...
पोखरा । गण्डकीमा आइतबार थप १३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६९ नमुना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ५४ जना संक्रमण मुत्तः भएका छन् । हाल ६६७ जना संक्रमित रहेकोमा...
काठमाडौं । काठमाडौंमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो। उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा...
पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक.विद्यालयले आफना पूराना विद्यार्थीहरुलाई सम्मान गरेको छ । हीरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटनको पूर्व सन्ध्यामा विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यालयले स्थापनाकालिन विद्यार्थी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम...
काठमाडौं । सत्तारुढ नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा पटकरपटक गरेको तालाबन्दीको विरोधमा प्रतिपक्ष अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले आइतबार९आज०देखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । विश्वविद्यालयका...
काठमाडौं । पछिल्लो २४ घण्टामा २ जना संक्रमितले ज्यान गुमाएका छन् भने ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र...
पोखरा । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले विद्यालयहरूमा स्थानीय बिदा दिने भएको छ । ट्होटे गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्वमध्य प्रमुख मानिन्छ । यो उभौली र उघौली गरी वर्षमा २ पटक मनाइनछ । चैत्र र साउनको अन्तिम...
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सांसदहरूको उपस्थितिको अभावमा बैठक स्थगित भएको हो। सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले...