नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला जलाएको छ ।नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको हो । विद्यार्थीले पुत्ला...

महामन्त्री शर्मा अस्पताल भर्ना, आजै अपरेशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने छ। शर्माले आफु अस्वस्थ...

एकीकृत समाजवादीका रुपन्देही इन्चार्ज चापागाईँ एमाले फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका रुपन्देही इन्चार्ज डाक्टर बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्। आज विहान एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरे। चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष...

राप्रपाका प्रशिक्षण विभाग सदस्य शाहले त्यागे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पार्टी परित्यागको घोषणा गरेका छन् ।उनले पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्र फेसबुकमा सार्वजनिक गर्दै राप्रपा परित्याग गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्,...

स्रष्टा समाजको सिर्जना वाचन कार्यक्रम सम्पन्न

पोखरा । स्रष्टा समाजको पुम्दी भुम्दी पोखरा २२ को नियमित सिर्जना वाचन कार्यक्रमको तेस्रो श्रृङखला सनिबार सम्पन्न भएको छ। कार्यक्रममा कविहरु बुद्दी सागर बराल ,नन्दप्रसाद बराल,नन्दलाल बराल,नवराज बराल “निशान्त, गुरु प्रसाद बराल, प्रकाश बराल,टंक प्रसाद बराल,...

उकालो लाग्यो युरो : साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार युरोको भाउ उकालो लागेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैया ७२ पैसा रहेको छ । अस्ति शुक्रबार एक युरोको खरिददर १२७ रुपैयाँ...

दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत

काठमाडौं । सरकारले दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली...

म्यादी प्रहरीका लागि भर्ना खुला : के–के चाहिन्छ भर्नाका लागि ?

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९...

पोउवाको चुनाव : मतगणना केहीबेरमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावमा आजदेखि मतगणना हुने भएको छ । मत गणना अहिले केहीबेरमा सुरु हुदैंछ । हिजो भएको मतदानमा करिव ३१ सय मतदाता मध्ये करिव २६ सय जनाले मतदान गरेका थिए। विगतमा झै यस पटक...