दाङ । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । क्षेत्र नं २ मा महराको नाम सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस भएपछि महरा र पोखरेलबीच...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफु जिम्मेवारीबाट अलग्गिएको घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् । गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल...
पोखराको लामाचौर निवासी केदारराज गौतमका १३ वर्षीय छोरा समर्पण गौतम बेपत्ता भएका छन् । समर्पण आज आइतबार बिहान साढे ९ बजेबाट बेपत्ता भएका हुन् । प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत समर्पण स्कुल जान भनेर घरबाट निस्केको उनका बुबा केदारराजले जानकारी...
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि टुंगो लगाउने भएका छन् । आइतबार विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले भोलि सिट बाँडफाँटको टुंगो लगाउने बताएका हुन् । आजको बैठकमा कार्यदलले गरेको कामबारे...
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ। पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत...
पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् । आज (आइतबार) दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको...
काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान पनि सुरु गरिएको...
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...
काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा २ मा टिकराज गुरुङ उठ्ने भएका छन् । गुरुङ प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने भएका हुन् । लामो समयदेखि शिक्षण पेशामा रहेका गुरुङ संघीय संसदका लागि उम्मेदवार बन्न लागेका...