सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम...
काठमाडौं । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउँदैछन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली औपचारिक नेपाल भ्रमणका लागि आज (सोमबार) नेपाल आउँन लागेका हुन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण...
पोखरा । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साँझ ५ : ३० बजे दशरथ रंगशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक(दुई स्थानमा मेघ...
पोखरा । जापानी सहयोग नियोग (जाइका) जाइकाद्वारा सञ्चालित पोखराको खानेपानी आयोजनाको काम हालसम्म ८८ प्रतिशत सम्पन्न भएको जाइकाले जानकारी दिएको छ । जाइकाका प्रमुख ओकुबो अकिमित्सुले पोखराका प्रमुख धनराज आचार्यसंगको भेटमा यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यको...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिदा प्रजापतीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पछाडी पार्दै विजयी भएका हुन् । प्रजापतीले एक हजार ६१३ मतसहित अध्यक्षमा विजयी...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीशहरुको समाजलाई पञ्चायतका मण्डलेहरुको समाजको संज्ञा दिएका छन् । आज महाभियोग सिफारिश समितिले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफूविरुद्ध विज्ञप्ति निकाल्ने पूर्वप्रधानन्यायाधीशहरुलाई...
काठमाडौं। आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको प्रतिष्पर्धामा सहभागी हुन चाहने दलहरुले असोज २ र ३ गतेभित्र बन्दसूची बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्तिमार्फत् समानुपातिकतर्फको बन्दसूची...
पोखरा । नेपाली कांग्रेस क्षेत्रीय समितिबाट प्रदेश र प्रतिनिधि सभा उम्मेदवार सिफारीस युवाहरुले पोखरामा गण्डकी प्रदेश स्तरिय युथ टेवल सम्पन्न गरेका छन् । सवल भविष्य समुन्नत देश, सरकार बनाउ जिताउँ यवा कांग्रेस भन्ने नारा दिइएको युथ टेवलमा प्रदेशका विभिन्न...