पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन अन्तरगत आज मतदान जारी छ । संघको सचिवालय पोखरा–४ गैर्हपाटनमा मतदान भइरहेको छ । करिब ३१ सय मतदाताले पदाधिकारी र सदस्यको छिनोफानो गर्ने छन् । महाधिवेशनमा ३९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अर्जुन...
पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले...
भक्तपुर। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो । बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको...
काठमाडौं। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित...
पोखरा । पोखराको गैह्रापाटन ४मा रहेको नवीन माध्यमिक विद्यालयको अध्यक्षमा युवा व्यवसायी एवं सामाजिक अभियान्ता सिरोज विजय कोइराला चयन भएका छन् । शुक्रबार विद्यालयमा भएको भेलाले अध्यक्षमा कोइरालालाई चयन गरेको हो । व्यवस्थापन समितिको सदस्यमा अशोकराज पराजुली,...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुः ख व्यक्त गरेका छन् । शनिबार बिहान लैचचौरस्थित बेलायती राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गदैँ प्रधानमन्त्री देउवाले महारानीको निधनप्रति गहिरो...
चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशमा विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशमा विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै...
कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा गण्डकी विश्वविद्यालयको विज्ञ समूह नै बनाएर यतिबेला काम गरिरहेको छ । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सह–प्रध्यापक डा. देव प्रसाद पाण्डेको नेतृत्वमा ६ जनाको विज्ञ टोली अनुसन्धानका लागि खट्टिएको छ...
पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गरेका छन् । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बीच...