अन्तर्राष्ट्रिय थाहा दिवस मनाइयो

काठमाडौं । सचेतनामूलक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ । बुधवार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सचेतनामूलक कार्यक्रममा बोल्दै...

राप्रपा प्रवेश गर्दै रवीन्द्रले भने, ‘मलाई तराजु छोडेर हलो बोक्न लाज छैन’

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा...

रविको पार्टीबाट चुनाव लड्दै कमेडियन हिमेश पन्त

काठमाडौं । पछिल्लो युवा पुस्तामा चर्चित कमेडियन हिमेश पन्त आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन विजेता हिमेश रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्ने...

उकालो लाग्दै डलरको भाउ : आज कति पुग्यो ? (सूचीसहित)

पोखरा। पछिल्लो केही दिन देखि डलरको भाउ उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ८४ पैसा छ । यस्तै आज युरो एकको खरिददर १२५ रुपैयाँ...

बालुवाटारमा गठबन्धनको बैठक जारी : टुंग्गो लाग्ला सिट भागबन्डा ?

काठमाडौं । सिट भागबन्डाको लागि अन्तिम कसरतमा सत्तारुढ गठबन्धन रहेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता...

पार्टी कार्यालयमा धर्ना दिँदै शेखर समूह

काठमाडौं । पार्टी सभापति शेरबहादु् देउवासँग असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेस संस्थापन इतर समुहले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँने भएका छन् । गत सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना...

साउदी अरबमा युवराज सलमान बने प्रधानमन्त्री

काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले...

आज नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन् । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका...

निर्वाचन आचारसंहिता आजबाट लागु , के – के गर्न पाइदैन ?(सुचीसहित)

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि...