काठमाडौं । दशैंका बेला काठमाडौं महानगरपालिकामा अखाद्य सामाग्री भेटिएको छ । मंगलवार आज महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको थियो। उपमेयर डंगोलको टिमले टुकुचामा रहेको तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा...
असोज । पोखरा उद्योग वाणिज्य संघले मंगलबार दशैं,तिहार नेपाल संवत र छठको उपलक्ष्यमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य,कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, नेपाल उद्योग वाणिज्य महासंघका...
नुवाकोट । साततले दरबार पुन निर्माण गर्न चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदामा क्षति पुर्याएको थियो । सोही संरचनाको पुनःनिर्माणको लागि...
काठमाडौं । प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् । प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । स्रोतको अनुसार, भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार...
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । आगामी असोज १५ गतेपछि...
काठमाडौं । दसैं बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ । घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको हो। सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको...
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो। मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १०...
काठमाडौं । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर...
पोखरा । ४३ औं पर्यटन दिवशको अवसर पारेर आज पोखरा विमानस्थलमा पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त...