आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिदैं

काठमाडौं । आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले...

बिहे भोज खान गएकालाई लिएर फर्केको जीप दुर्घटना, ८ जनाको ज्यान गयो

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । रा १ ज ५६३ नम्बरको जीप गएराति दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो...

आज यि स्थानमा वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू-भागमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश...

दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

पोखरा । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन दलहरुलाई ६० बुँदे निर्देशन जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन...

अन्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सानदार जित

पोखरा । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा नेपालले फरवर्ड अन्जन विष्टको ह्याट्रिकमा बगंलादेशलाई ३–१ ले हराएको हो। १८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता बनाएको हो।...

अन्जनको ह्याट्रिक, पहिलो हाफमै बंगलादेश विरुद्ध नेपालको तीन गोलको अग्रता

  पोखरा । नेपाल र बंगलादेश बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि अन्जन विष्टले ह्याट्रिक गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।...

उम्मेदवारको खर्चसीमा बढाउन निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचनका बेला उम्मेदवारले गर्ने खर्चमा निर्वाचन आयोग लचक भएको छ । निर्वाचन आयोगले आगामी प्रतिनधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८र८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव...

दबाबमा गठबन्धन : सिट बाँडफाँट टुंग्याउन निर्णायक छलफलमा

काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकस परिरहेको सत्ता गठबन्धनलाई दशैं अगावै सिट बाँडफाँट टुग्याउन दबाब बढिरहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरू अहिले सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा बसीरहेको छ ।। दसैंको कोजाग्रत पूर्णिमाका...

देशभर १० हजार ८९१ मतदानस्थल, कहाँ–कहाँ ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ । आयोगले हिजो सोमबार जारी गरेको सुचना अनुसार ती मतदानस्थमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र छन् । आयोगका अनुसार आसन्न निर्वाचनमा...