काठमाडौं । सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो । जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की...
पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफु सांसद निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा गरेका खर्च सार्वजनिक गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री थापाले खर्च बिवरण...
काठमाडौं । कांग्रेसले आगामी प्रनिनिधिसभामा ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ । भागबन्डा अनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२,...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव छ । हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। । प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको छ। दिउँसो...
पोखरा । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । दशैंको चौथो दिन आज पनि पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै कुनैपनि...
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए...
काठमाडौं । कांग्रेसको शेखर कोइराला र गगन थापा समुहले आज पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै सो समूहले धर्ना दिएका हुन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित...
हेमजा । हेमजा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था पोखरा २५ हेमजाको सातौं साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभका उनले हरेक सहकारी...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको...