योजना आयोग गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण  : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ दसकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग समेत गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण रहेको बताएका छन् । सात वटै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको...

२४ घण्टामा देशभर थपिए ५४० जना डेंगुका संक्रमित : दुईले ज्यान गुमाए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु...

स्याउ बोकेको ट्रक दुर्घटना : १ को ज्यान गयो

जुम्ला । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका९१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बाग्मती...

टिकट वितरणमा शेखर पक्षलाई खुसी पार्न यस्तो छ देउवाको स्ट्राटिजी !

काठमाडौं । टिकट वितरणमा असन्तुष्टि जनाइरहेका कांग्रेसको शेखर गगन समुहलाई खुशी पार्न सभापति देउवा केही लचक बन्ने भएका छन् । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका हुन्। सम्मानजनक भागबण्डाको माग गर्दै शेखर(गगन समूहले...

राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनित

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको...

काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं-१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए । काठमाडौं-१ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो...

शेखर पक्षको चियापानमा नेताहरुको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन् । चियापान कार्यक्रममा...

रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफूलाई डेंगुको संक्रमण भएको जानकारी दिएका छन् । बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण...

यी हुन् माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने क्षेत्र

काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार झापा २, ५, भोजपुर,...