आज नवरात्रको आठौं दिन, महागौरीको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं दिनको पूजा विधि...

समानुपातिकमा भागबण्डा मिलेको कांग्रेसमा प्रत्यक्षमा पनि भागबण्डा

काठमाडौं। टिकट वितरणमा भेदभाव गरिएको भन्दै असन्तुष्ट बनेको नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ । सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ...

अर्घाखाँचीमा एउटै पोखरीमा डुबेर २७ बाँदर मरे

अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । नौलापानीस्थित थेरवाङ जंगलमा रहेको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएको स्थानीय बलराम रायमाझीले बताए । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा...

इन्डोनेशियाको रङ्गशालामा भएको हुलदंगामा १७४ को निधन

एजेन्सी । इन्डोनेशियाको फुटबल रङ्गशालामा हुलदंगा मच्चिँदा निधन हुनेको संख्या १७४ पुगेको छ । धेरैजसोको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो । घटनामा एक सयभन्दा बढी घाइते भए । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले...

नक्कली नोटसहित पक्राउ

सिरहा । नरहा गाउँपालिका(४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला...

वैवाहिक जीवनमा बाँधिए गायक कमल र गायिका मेलिना

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक...

एगा पोखराद्वारा शुभकामना

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन पोखराले विजयादशमी, दिपावली लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हाम्रा मौलिक चाडपर्वले सबैमा सुख, शान्ति र...

यसपाली दसैंमा राष्ट्र बैंकबाट ५६ अर्बका नयाँ नोट साटियो

काठमाडौं । यो पाली दसैंका लागि साना ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ र ठूला दरका ५०० र १००० रुपैयाँ गरी नेपाल राष्ट्र बैंकबाट साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको मुद्रा व्यवस्थापन विभागका...

कांग्रेसले बुझायो संशोधित समानुपातिक बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगलाई बुझाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै कांग्रेसले आज सूची बुझाएको हो ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...