सर्वोच्च खुला, तर बन्दी प्रत्यक्षीकरणको रिट शून्य

काठमाडौं । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन । असोज ९ गते नियमितरुपमा अदालत खुली...

यसपाली दशैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाइदिने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् । नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम...

दुष्टिबिहिन र अशक्त वृद्धवृद्धालाई लायन्स क्लब अफ पोखरा आर्दश चौतारीको सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले दृष्टिबिहिन तथा अशक्त वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेको छ । क्लबले १४ जना दृष्टि बिहिन तथा शारीरिक अशक्त रहनु भएका आमा बुबाका लागि ३५००० बराबरको खाधन्न वितरण गरेको डिस्ट्री ३२५ आइ नेपालजोन (१०) ज‍ोन चियरपर्सन...

फुलपातीको दिन आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। आज नेपालीहरुको महान चाड वडा दशैंको सातौं दिन अर्थात फुलपाती । आज डलर एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ २०...

इटहरीका पूर्व मेयर माओवादी प्रवेश

काठमाडौं । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी प्रदेश सांसदको निर्वाचन लड्ने...

फुटबल खेलका क्रममा हिंसा :१२९ जनाले ज्यान गुमाए

जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भएको छ । हिंसामा परी १२९ को मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले जनाएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो । आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२९...

आज संशोधित समानुपतिक बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा सकिँदै छ । असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आज संशोधित सूची बुझाउन आज अन्तिम दिने...

पुस भित्र पोखरेलीले धाराबाटै सुद्ध पिउने पानी उपभोग गर्न पाउने

पोखरा । अगामी ३१ डिसेम्बर अर्थात १६ पुस भित्र पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका छन् । पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा प्रवेश गरेसंगै पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका हुन् । खानेपानी संस्थापन पोखराका प्रमुख इ. आशिष कार्कीले...

आज फूलपाती, शास्त्रीय विधि अनुरुप फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं । आज बडा दसैं अन्तर्गत नवरात्रको सातौं दिन फूलपाती । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक...