पोखरा । आज बिहीबार मध्यराती १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेकोमा यसपटक निर्वाचन आयोगले यसलाई ‘स्थिर समय’का रूपमा व्याख्या गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज...
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने बताएका छन् । जनताको घरदैलोमा...
पोखरा । कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बराल बिरुद्ध अनर्गल प्रचार भएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक...
पोखरा । पाकिस्तानलाई नेपालले एक– सून्य गोल अन्तरले पराजित गरेको छ । मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले ८३ औँ मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल बन्यो । गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका...
काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् । मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा...
काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दिने बाटो खुला गरेको छ । दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको हो । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त...
काठमाडौं । निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा जसपाका...
भोजपुर । भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् । भोजपुरको...
काठमाडौं । सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क)...