गठबन्धनको प्रतिबद्धता : ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श...

दोस्रो एकदिवसीय क्रिकेटमा यूएई विरुद्ध नेपालको जित

पोखरा । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई पराजित गरेको छ । आज बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको हो। यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले...

प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार र आचरण परिर्वतन गर्न जरुरी रहेको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परिवर्तन हतारिएर गर्ने कुरा नभएको बताउँदै ओलीले शासन प्रणाली भन्दा पहिला...

निर्वाचनमा दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै, विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार भारतका...

शंकर पोख्रेलको दाबी : माओवादी अब फुच्चे बन्छ

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेकपा (माओवादी केन्द्र) अब फुच्चे दल बन्ने दाबी गरेका छन् ।  बंगलाचुलीमा आयोजित कार्यक्रममा गठबन्धन सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको, विकासका काम ठप्प पारेको र देश विगार्ने काम मात्र गरेको आरोप लगाए । उनले...

बीए प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले १५ महिना अघि २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरेको हो । विद्यार्थीको भविष्य अन्यौल भएको भन्दै विद्यार्थीहरुले...

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : राष्ट्रहितका लागि नागरिकता विधेयक रोकिएको हो

काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित...

भारतबाट ल्याउँदै गरेको मतपत्रसहित एक जना पक्राउ

पर्सा । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका...

प्रचण्ड सहभागी हुने चुनावी सभा नजिकै बम विस्फोट

भोजपुर। भोजपुरमा सत्ता गठबन्धनको सभा चलिरहेको स्थान नजिकै बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता...