गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध उजुरी परेको छ । खाँणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको हो । खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा...

रौतहटमा चुनावी लफडा : दुइ दलबीच झडप, ४ राउन्ड हवाई फायर

रौतहट । चुनावको ४ दिन अघि गएराती रौतहटमामा चुनावी लफडा भएको छ । रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ। झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । गएराति एक दलका कार्यकर्ता अर्का...

निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसंग्रह गर्नेछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत संग्रहको रुपमा टिप्पणी गरेका छन् । आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई...

नासाले चन्द्रमामा पठायो शक्तिशाली रकेट

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाइएको अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्ष प्रक्षेपण प्रणाली सफलतापूर्वक प्रक्षेपण गरेको छ। नासाका लागि यो ऐतिहासिक क्षण रहेको बिबिसीले जनाएको छ। यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा...

निर्वाचनका लागि घुम्ती टोली परिचालन हुने

काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ । आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले...

आवश्यक सामाग्री लिएर मतदान केन्द्र तर्फ लागे कर्मचारी (फोटोफिचर)

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पठाउने कामलाई आज पनि निरन्तरता दिएको छ । पोखरा महानगरसहित अन्य ग्रामिण क्षेत्रका मतदान केन्द्रहरुमा मतपेटिकासहित अन्य सामाग्री पठाइएको हो। मतपेटिकासँगै मतपत्र, स्टाम्प प्याड मसी, स्वस्तिक...

पर्यटकीय क्षेत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउने गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता...

मंसिर २४ गते जिफान साँझ हुने

पोखरा । गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको...

पोखरा १७ मा एमालेलाई झट्का, युवा संघ उपाध्यक्ष माओवादीमा

पोखरा । एमालेनिकट युवा संघ पोखरा १७ का उपाध्यक्ष दीपक उप्रेती माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार भएको युवा विद्यार्थी भेलामा उप्रेतीसहित ३५ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी नेता एवं कास्की २ (१) मा पाँच दलीय...