पोखरा । आम निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता प्रभावित पार्न नयाँ नयाँ षडयन्त्र हुन सक्ने भन्दै सचेत रहन पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका छन् । निर्वाचन प्रचार अभियान अन्तरगत कास्की २ मा आयोजित संयुक्त युवा तथा विद्यार्थी भेलामा उनीहरुले...
पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको...
पोखरा। मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा...
पोखरा। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ । माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग...
पोखरा । बर्खास्तीमा परेका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्रीलाई धम्की दिएका छन् । खड्काले आफुलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ,...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ ।आज युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा...
बाँके । निर्वाचनको ३ तीन दिन बाँकी रहँदा देशका केही ठाउँमा बम विस्फोटका घटना हुन थालेको छ । हिजो दोलखाको चरिकोटमा बम विस्फोटको आवाज आएको बताइएको थियो भने भोजपुरमा गठबन्धनको चुनावी सभास्थल नजिक बम विस्फोट भएको थियो । यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–१०...
काठमाडौं । सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा...
काठमाडौं । निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि नेपालसँग सिमा जोडिएका नाका बन्द हुने भएको छ । आज मध्यराती १२ बजेदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका...