काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौंको दुई ठाउँमा आज (शुक्रबार) बिहानै शंकास्पद वस्तु भेटिएको छ । बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली...

स्थिर अवधि सुरु, के-के गर्न पाइँदैन ? सूचीसहित

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउनेछन् । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री...

मौसम पूर्वानुमान, मौसम बदली देखि हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा  छ । दिउँसो प्रदेश नं १, बागमती प्रदेश...

कांग्रेसमै बसेर राजनीति गर्छु, पार्टीको निर्णय मान्छु : पूर्वमन्त्री खड्का

काठमाडौं । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले काँग्रेसमा बसेर राजनीति गर्ने बताएका छन्। मङ्गलबार बर्खास्तीमा परेपछि खड्काले आज पत्रकार सम्मेलन गरी मन्त्री बर्खास्त हुने कुरा नौलो नभए पनी बर्खात...

युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका घरदैलोका क्रममा उनले प्रदेशभित्र आउने रेमिट्यान्स...

स्टेप बाई स्टेपमा नमुना निर्वाचन सम्पन्न

पोखरा । विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धि विविध पक्षमा जानकारी गराउने उद्देश्यले स्टेप बाई स्टेप मा.बि.मासवार पोखराले नमुना निर्वाचन गराएको छ जुन २०७९ मङ्सिर ४ गते हुने निर्वाचन अनुसारको रहेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको...

गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै...

सत्ता गठबन्धनको संयुक्त अपिल : अत्यधिक बहुमतले विजयी गराउन आग्रह

काठमाडौं । सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न अपिल जारी गरेको छ । गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका...

निर्वाचन आयोग भन्छ, ‘मंसिर २२ सम्ममा अन्तिम मतपरिणाम आउँछ’

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम मंसिर २२ सम्ममा आउने बताएको छ । निर्वाचनको तयारी पूरा भएको बताउँदै आयोगले सो जानकारी दिएको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...