पोखरा । पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औधोगिक व्यपार मेला २०७९ गर्ने भएको छ । मसिर १६ देखी २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा मेला आयोजना गर्न लागेको संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । संघका अध्यक्ष पवन प्रजापतिले मेला सम्पन्न...
गृह मन्त्रालयले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनको लागि सरकार प्रतिवद्ध रहेको बताएको छ । आज (शुक्रबार) गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आयोगले सो प्रतिवद्धता व्यक्त गरेको हो । गृहले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न...
काठमाडौं । निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ । मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका...
पोखरा । कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको छ । निर्वाचन सुरक्षा समिति कास्कीले जिल्लाका १५० मतदान स्थल मध्ये ५० वटा मतदान स्थल अति संवेशनशील मतदान स्थलका रुपमा पहिचान गरेको हो । अति संवेदनशील मतदान स्थलका रुपमा...
काठमाडौं । आज भईरहेको नेपाल र यूएईबीचको खेलमा लाइभ बेट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र यूएईको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय...
काठमाडौं। आगामी निर्वाचनमा तीन तहको सुरक्षा घेरामा मतदान हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र ब्रिकीदर १३० रुपैयाँ ९५ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा...
ललितपुर । सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । ललितपुर स्थित जावलाखेलमा रहेको गठबन्धनको सम्पर्क कार्यालय अगाडि शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको...
काठमाडौं । सरकारले निर्वाचनका लागि आजदेखि देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । विहिबार मध्यरातिदेखि मौन अवधि सुरु भएकाले मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाईएको हो । मत गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा...