मोटरसाइकल दुर्घटनामा पत्रकार एनबी कँडेलको निधन

बुटवल । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई...

निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीका ५ जना पक्राउ

काठमाडौं । भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि निर्वाचन बहिस्कार टोलीले प्रदर्शन गरेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी लगायतका जनवर्गीय...

इराकमा ग्यास ट्यांक विस्फोट, कम्तीमा ११ जनाको निधन

एजेन्सी । उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटनमा कम्तमिा ११ जनाको निधनभएको छ । सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको निधन भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए । ट्यांकीबाट ग्यास...

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै...

यस्तो छ, २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा...

एउटा जहाज पनि ग्राउण्डेड भएपछि नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी...

नेपाली सेनाको ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । सरकारले मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाको बम डिस्पोजल टोली तयारी अवस्थामा राखेको छ । आज गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो । मन्त्रालयले...

यूएईविरुद्धको एकदिवसीय शृंखला नेपाललाई

काठमाडौं । युवा ओपनर आसिफ शेख र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईसँग तीन ओडिआई खेलको सिरिज उपाधि जितेको छ । नेपालले अन्तिम तथा तेस्रो ओडिआई खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । जितको...

गण्डकीका मन्त्री मनाङेलाई २५ हजार जरिवाना

पोखरा। निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ । चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए । मनोनयन...